Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

प्रधानमन्त्री बालेन शाहद्वारा सचिवालय सदस्य माधव खनाल पदमुक्त

प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयका सदस्य माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन्। गत असार १ गतेको राहदानी प्रकरणमा खनालको आचरण र व्यवहारमाथि प्रश्न उठेपछि उनलाई सचिवालयबाट बिदा गर्ने निर्णय गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको गतिविधिहरूको समीक्षा गरेपछि यो कदम चालिएको स्रोतले जनाएको छ।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

प्रधानमन्त्री बालेनले सचिवालयबाट माधव खनाललाई हटाए

प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् ।

Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. प्रधानमन्त्री बालेनको सचिवालयवाट माधव खनाल ‘आउट’

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । प्रधानमन्त्री बालेनले खनालको व्यक्तिगत गतिविधि र आचरण चित्त नबुझेपछि जिम्मेवारीबाट हटाएका हुन् । प्रधानमन्त्री साह काठमाडौं महानगरपालिकाको मेयर हुँदैदेखि उनको सचिवालयमा रहेका रुपन्देहीका खनालले श्रीमती बबिता तिवारी र भाउजू बिना न्यौपानेलाई लेनदेनको निहुँ पारेर घर निकाला गरेको पारिवारिक गुनासो सञ्चारमाध्यममा सार्वजनिक […] The post प्रधानमन्त्री बालेनको सचिवालयवाट माधव खनाल ‘आउट’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. प्रधानमन्त्री बालेन शाहले माधव खनाललाई सचिवालयबाट हटाए

    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयका सदस्य माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । गत १ असारको राहदानी (पासपोर्ट) प्रकरणमा उग्र व्यवहार देखाएको र निरन्तर आचरणमा प्रश्न उठेको भन्दै उनलाई टोलीबाट बिदा गरिएको स्रोतले बताएको छ

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. पासपोर्ट प्रकरणपछि प्रधानमन्त्री सचिवालयबाट माधव खनाल हटाइए

    काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेका छन्। पासपोर्ट प्रकरणमा देखिएको भूमिकासहित अन्य गतिविधिको समीक्षा पछि उनलाई सचिवालयबाट अलग गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.