Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 4h ago

बचत फिर्ताको माग गर्दै सहकारी पीडितद्वारा माइतीघरमा प्रदर्शन

आफ्नो बचत फिर्ता र न्यायको माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको यस विरोध कार्यक्रममा साना र ठूला बचतकर्तालाई समान व्यवहार गर्न माग गरिएको छ। प्रदर्शनकारीहरूले पीडितहरूलाई न्याय दिन र उनीहरूको समूहलाई फुटाउने षडयन्त्र नगर्न सरकारसँग आग्रह गरेका छन्।

TopicsKathmandu
4 publishers · 6 headlines · 2 in 24h · developing over 1 day
Broke firstRatopati logoRatopati

काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरेका छन् । साना बचतकर्ता र ठुला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने भन्दै उनीहरूले सोमबार काठमाडौँको माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण

story6 publishers
Coverage

5 more headlines since

first · 1d agolatest · 4h ago
  1. ‘मिलापत्र’को नाममा थप पीडा दिएको भन्दै सडकमा सहकारी पीडित

    काठमाडौं– मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । ठूला बचतकर्तालाई सहकारी संस्था मिल्नका लागि विभिन्न निकायबाट दबाब आएको र यसका कारण आफूहरू थप पीडामा गरेको भन्दै उनीहरूले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने उनीहरूको माग छ […]

  2. न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन

    काठमाडौँ । सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। साना बचतकर्ता र ठुला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने माग राख्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। काठमाडौँको माइतीघर क्षेत्रमा भेला भएर पीडितहरूले आफूहरूको रकम फिर्ता

    Ratopati logoRatopatiPrivatestory6 publishers
  3. सडकमा सहकारी पीडित : बचत फिर्ता माग्दै प्रदर्शन, सरकार गम्भीर नभएको आरोप

    काठमाडौं । सहकारी बचतकर्ताहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्। चार वर्षदेखि निरन्तर सडक संघर्ष गरिरहेका उनीहरुले आज काठमाडौंमा विरोध र्‍याली निकालेका हुन्। सरकारले बचत फिर्ताको नाममा भेदभाव कायम गरेको र भएका सम्झौता पनि कार्यान्वयन नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को आयोजनामा आज माइतीघरमा भेला भएका उनीहरुले समस्याग्रस्त व्यवस्थापन […] The post सडकमा सहकारी पीडित : बचत फिर्ता माग्दै प्रदर्शन, सरकार गम्भीर नभएको आरोप appeared first on BIZMANDU.

    BizmanduPrivatecontent6 publishers
  4. माइतीघरमा फेरि न्याय माग्न पुगे सहकारीपीडित

    सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

  5. न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

    काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने भन्दै उनीहरूले सोमबार काठमाडौंको माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले पीडितलाई न्याय दिइयोस्, सहकारी पीडितका समूहलाई फुटाउने षडयन्त्र नगरियोस्, छिटो न्याय दे लगायत […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.