बचत फिर्ताको माग गर्दै काठमाडौंमा सहकारी पीडितको प्रदर्शन
सहकारीमा जम्मा गरेको बचत फिर्ताको माग गर्दै पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा माइतीघरबाट सुरु भएको र्याली बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयसम्म पुगेको थियो। ह्विलचेयरमा रहेका व्यक्तिहरूसहित सहभागी प्रदर्शनकारीहरूले बचत फिर्ताको बलियो आधार र सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।
2 more headlines since
कारुणिक दृष्य– ह्विलचेयरमा बसेर बचत फिर्ताको आन्दोलन
बचत फिर्ताको माग गर्दै सहकारीपीडितहरूले पुन: काठमाडौंमा प्रदर्शन गरेका छन् ।भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचत फिर्ता गर्नुपर्ने माग गर्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा बचतकर्ताले सोमबार काठमाडौंमा र्यालीसाहितको प्रदर्शन गरिएको हो । प्रदर्शनमा ह्विलचेयरमा सवार व्यक्ति पनि सहभागी थिए ।माइतीघरबाट शुरू भएको र्याली बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगेको थियो ।त्यहाँबाट उनीहरू पुच्चोकस्थित राष्
बचत फिर्ताको माग गर्दै सहकारीपीडितको काठमाडौंमा प्रदर्शन
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
+2first: 2h agolast: 35 min ago - Quietly gaining traction5 publishers in the last few hours
व्यवसायी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
काठमाडौँ जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश प्रतिमाकुमारी भ…
+1first: 1h agolast: just now - You might have missedA different thread
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएक…
+2first: 2d agolast: just now