
इ-कमर्स प्लेटफर्म gtradea.com औपचारिक रूपमा सञ्चालनमा
काठमाडौँ- इ-कमर्स प्लेटफर्म gtradea.com (‘Gtradea – Beyond Borders’) औपचारिक रूपमा सञ्चालनमा आएको छ। यो नेपालकै पहिलो यस्तो मञ्च हो, जसले नेपाली ग्राहक तथा व्यवसायीहरूलाई विश्वभरका लाखौँ उत्पादनहरूमा प्रत्यक्ष पहुँच (Direct Global Supply Access) पुर्याउने छ।