
अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन
नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द अवस्थामा रहेका मासु पसल तथा प्रशोधन उद्योगहरू पुनः सञ्चालनको तयारीमा जुटेका छन्। सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा बनाएसँगै स्वदेशी पोल्ट्री व्यवसायमा सकारात्मक संकेत देखिन थालेको व्यवसायीहरूले बताएका छन्। यसक्रममा करिब पाँच करोड रुपैयाँभन्दा बढी लगानीमा स्थापना गरिएको भेरी मिट सप एण्ड कोल्ड […]

