
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
काठमाडौं– राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीसँग छलफल गरेको छ। सभापति पुजा चौधरीले त्रिभुवन विश्वविद्यालयको महत्व र इतिहासबारे धारणा राखेका छन् । बैठकमा प्रा डा राजकुमार पोखरेल, डा. नीरञ्जन ओझा, डा विष्णु खनालसँग छलफल भएको थियो । समितिका सविच सञ्जय दाहालले विश्वविद्यालयको केन्द्रीय इतिहास विभागको महत्वका विषयमा सांसदले चासोका […]
