Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले सोमबार अपराह्न ३ बजे अनलाइन बोलकबोलमार्फत बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव आह्वान गरेको छ। १७९ दिनको अवधि तोकिएको यस उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी माघ ८ गते गरिने बैंकले जनाएको छ।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstGlobal Aawaj logoGlobal Aawaj

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १७९ दिनका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी

archives3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
  1. वित्तीय प्रणालीको ३० अर्ब खिच्दै केन्द्रीय बैंक

    ११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि बैंकले सोमबार १७९ दिनका लागि वित्तीय प्रणालीको ३० अर्ब खिच्न लागेको हो । केन्द्रीय बैंकले दैनिक स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बारम्बार अधिक तरलता व्यवस्थापनको प्रयास गर्दै आएको छ । केन्द्रीय बैंकसँग बैंक तथा […]

  2. राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६ महिनाका लागि ३० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

    काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको छ। केन्द्रीय बैंकले यो रकम बोलकबोलमार्फत ६ महिनाका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। सोमबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज माघ ८ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले […] The post राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६ महिनाका लागि ३० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.