रसुवागढी हाइड्रोपावर कम्पनीका लागि सीइओ पदमा दरखास्त खुला, के छ योग्यता मापदण्ड?
काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा दरखास्त आह्वान गरेको छ। कम्पनीले सोमबार सूचना जारी गर्दै योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकबाट चार वर्षको करार सेवाका लागि आवेदन मागेको हो। आवेदन दिनेले इलेक्ट्रिकल, मेकानिकल, सिभिल इन्जिनियरिङ वा व्यवसाय प्रशासनमा स्नातकोत्तर गरी कम्तीमा १० वर्ष वा सोही इन्जिनियरिङ विषयमा स्नातक गरी कम्तीमा १२ […] The post रसुवागढी हाइड्रोपावर कम्पनीका लागि सीइओ पदमा दरखास्त खुला, के छ योग्यता मापदण्ड? appeared first on BIZMANDU.
