मुस्ताङको शिन्तामणि विश्वकै उत्कृष्ट लक्जरी रिसोर्टमा पर्यो, पौने तीन लाखबाट सुरु हुन्छ ‘रुम रेट’
काठमाडौं। मुस्ताङमा रहेको शिन्तामणि विश्वकै उत्कृष्ट लक्जरी रिसोर्टमा परेको छ। विश्वभरको लक्जरी रिसोर्टको अनुसन्धानका आधारमा लाइफ स्टाइल म्यागेजिन रोबले शिन्तामणिलाई उत्कृष्ट सूचीमा राखेको हो। यो म्यागेजिनले सन् २०२३देखि ५० उत्कृष्ट लक्जरी रिसोर्ट सार्वजनिक गर्दै आएको छ। यो अध्ययनका लागि २४ जना ट्राभलरले लक्जरी रिसोर्टको अध्ययन गर्छन्। उनीहरुलाई नियमित रुपमा पाँच मन पराएका होटलको नाम सिफारिश […] The post मुस्ताङको शिन्तामणि विश्वकै उत्कृष्ट लक्जरी रिसोर्टमा पर्यो, पौने तीन लाखबाट सुरु हुन्छ ‘रुम रेट’ appeared first on BIZMANDU.
