
सुनसरी घटनाबारे एमाले- सरकारले परिस्थिति थप उत्तेजित बनाएको टिप्पणी
नेकपा एमालेले सुनसरीमा दुई दिनदेखि तनावग्रस्त परिस्थिति बन्दा पनि सरकार गैरजिम्मेवार बनेको आरोप लगाएको छ।
सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा दुई दिनदेखि जारी तनावलाई लिएर नेकपा एमालेले सरकारको कडा आलोचना गरेको छ। एमालेले सरकार चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन बनेको आरोप लगाएको छ। परिस्थिति नियन्त्रणमा लिनुको साटो सरकारको व्यवहारले स्थिति थप उत्तेजित बनाएको सो पार्टीको ठहर छ।

नेकपा एमालेले सुनसरीमा दुई दिनदेखि तनावग्रस्त परिस्थिति बन्दा पनि सरकार गैरजिम्मेवार बनेको आरोप लगाएको छ।
1 more headline since
नेकपा एमालेले सुनसरी देवानगन्जस्थित कप्तानगन्ज तनावमा सरकार ‘चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको’ आरोप लगाएको छ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएक…
काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश प्रतिमाकुमारी …
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …