
हराएको पाँच वर्षपछि ६४२ माइल टाढा भेटियो कुकुर
नेब्रास्का । अमेरिकाको नेब्रास्का राज्यबाट पाँच वर्षअघि हराएको एक कुकुर ६४२ माइल टाढा फेला परेको छ । सामाजिक सञ्जाल र माइक्रोचिपको सहयोगले सम्भव भएको यो घटनालाई कुकुरको मालिक परिवारले चमत्कार भनेको छ । इनमाकुलाडा ज्याकम्यानको पाल्तु कुकुर