एनआईसी एसिया बैंकले शुरू गर्यो नेपालपे कार्डमार्फत हुने भुक्तानी प्राप्ति सेवा
एनआईसी एसिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ विस्तार र सुदृढ बनाउँदै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे कार्डबाट हुने भुक्तानी प्राप्ति गर्ने सेवा शुरू गरेको छ ।यससँगै अब बैंकले आफ्ना ग्राहकहरूका लागि नेपालपे कार्डमार्फत भुक्तानी प्राप्ति गर्न सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी दिए ।उनका अनुसार अब डिस्कभर नेटवर्कअन्तर्गत रुपे कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि बैंकको एटीएम र
