Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

बाँकेको सशस्त्र प्रहरी ब्यारेकभित्र हवल्दार मृत फेला

बाँकेको नरैनापुर-४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मको ब्यारेकमा ३८ वर्षीय हवल्दार घनश्याम ढकाल मृत फेला परेका छन्। कैलालीको गौरीगङ्गा नगरपालिका-५ घर भएका ढकाल मंगलबार बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएका हुन्। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको छ।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

बाँकेमा सशस्त्रका हवल्दार आफ्नै कोठामा मृत भेटिए

१३ साउन, काठमाडौं । बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन् । कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका– ५ चौमाला घर भएका ३८ वर्षीय घनश्याम ढकाल मृत भेटिएका हुन् । उनी आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ […]

Coverage

1 more headline since

  1. सशस्त्रको ब्यारेकमै हवल्दार मृत भेटिए

    रुपन्देही । बाँकेको नरैनापुरमा सशस्त्रको ब्यारेकमै हवल्दार मृत भेटिएका छन् । नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकको कोठामा कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका– ५ चौमाला घर भएका ३८ वर्षीय घनश्याम ढकाल मृत भेटिएका हुन् । उनी आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान अन्य प्रहरीहरु सरसफाईमा निस्केपनि उनी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Armed Police Force Havildar Found Dead in Banke Barracks · K cha khabar