Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 4h agolast: 3h ago

इन्टरपोलको रेड नोटिसमा रहेका जनक राई कतारबाट पक्राउ परी नेपाल ल्याइए

जबरजस्ती करणी मुद्दामा फरार रहेका भोजपुरका ३२ वर्षीय जनक राईलाई कतारबाट पक्राउ गरी बुधबार नेपाल ल्याइएको छ। इन्टरपोलबाट रेड नोटिस जारी भएका राईलाई एनसिबि कतार दोहाको समन्वयमा पक्राउ गरिएको हो। उनलाई सम्बन्धित मुद्दामा आवश्यक कानुनी कारबाही अगाडि बढाउन नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

TopicsQatar
4 publishers · 4 headlines · 4 in 24h · developing over 57 min
Broke firstRajdhani National Daily logoRajdhani National Daily

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारवाट पक्राउ

काठमाडौं । करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका छन् । एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने र गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ […] The post इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारवाट पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

3 more headlines since

first · 4h agolatest · 3h ago
  1. रेड नोटिसपछि कतारबाट पक्राउ परेका जनक राई नेपाल ल्याइए

    जबरजस्ती करणी मुद्दामा फरार रहेका र इन्टरपोलको रेड नोटिस सूचीमा रहेका एक नेपालीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।...

    Nagarik News logoNagarik NewsPrivateaparadh4 publishers
  2. रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ

    १३ साउन, काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ परेका छन् । भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका हुन् । एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको हो । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई […]

  3. इन्टरपोलको रेड नोटिसमा रहेका जबरजस्ती करणीका फरार प्रतिवादी कतारबाट पक्राउ

    काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका छन् । एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम्पक्राउ गर्नको लागि […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.