
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्रीले आज (साउन १३ गते, बुधबार) मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने गरी तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूबारे



