Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11h agolast: 5h ago

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीइओ मृगेन्द्रनाथ रिमाल २५ लाख धरौटीमा रिहा

विशेष अदालतले नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीइओ मृगेन्द्रनाथ रिमाललाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले सम्पत्ति शुद्धिकरणको मुद्दामा उक्त आदेश दिएको हो। यसअघि उनलाई बीमा ऐन विपरीतको कार्य गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 6 hours
Broke firstArtha Sarokar

नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सिइओ रिमाल २५ लाख धरौटीमा रिहा

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सिइओ मृगेन्द्रनाथ रिमाल रिहा भएका छन् । उनी २५ लाख धरौटीमा रिहा भएका हुन् । मंगलबार विशेष अदालतमा भएको थुनछेकको बहस पछि न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलाशले रिमाललाई धरौटीमा छोड्ने आदेश दिएका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा ऐन,Continue reading "नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सिइओ रिमाल २५ लाख धरौटीमा रिहा"

Coverage

1 more headline since

  1. बीमा कम्पनीका पूर्व सीइओ रिमालसँग २५ लाख धरौटी माग

    काठमाडौं । विशेष अदालतले बीमा कम्पनीका पूर्व सीइओ मृगेन्द्रनाथ रिमाललाई सम्पत्ति शुद्धिकरण कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ । बुधबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले २५ लाख धरौटी लिएर छाड्ने

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.