
शान्ति र सद्भाव कायम गर्न उपराष्ट्रपतिको अपिल
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका छन्।...
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुनसरी लगायत तराईका जिल्लाहरूमा भएका हालैका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै उनले सबै नागरिकलाई सामाजिक सद्भाव, सहिष्णुता र आपसी भाइचारा कायम राख्न अपिल गरे। उनले देशको विविधताबीचको एकतालाई जोगाउन कुनै पनि विवादलाई शान्तिपूर्ण वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका छन्।...
2 more headlines since
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुनसरीसहित तराईका जिल्लामा भएका घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीलगायतका जिल्लामा भएका घटनाप्रति चिन्ता प्रकट गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति यादवले नेपालको विविधताबिचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप, मैत्रीभाव र सामाजिक
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। काठमाडौँस्थि…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले राष्ट्रिय सुरक्षामा गम्भीर जोखिम रहेको भन्दै विदेशमा निर्मित ह्युमानोइ…
बाघ संरक्षणका लागि विश्वव्यापी जनचेतना जगाउने उद्देश्यले आज जुलाई २९ मा १७ औँ विश्व बाघ दिवस मनाइँदैछ। नेपालले आफ्नो…