
तराईका तनावपूर्ण घटनाप्रति झलनाथ खनालको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल
खनालले घटनामा घाइते भएकाहरूको तत्काल उपचार व्यवस्था गर्न र नागरिकको जीवन सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।...
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले तराईका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता भएका तनावपूर्ण घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले सबै पक्षलाई शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन्। खनालले घाइतेहरूको तत्काल उपचारको व्यवस्था मिलाउन र नागरिकको जिउधनको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग समेत गरेका छन्।

खनालले घटनामा घाइते भएकाहरूको तत्काल उपचार व्यवस्था गर्न र नागरिकको जीवन सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।...
1 more headline since

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले तराईका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता भएका तनावपूर्ण घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति, संयम र सामाजिक सद्भावकायम गर्न सबै पक्षसँग आह्वान गरेका छन्। खनालले
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
जनकपुरधाम र आसपासका क्षेत्रमा दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३:३० बजेदेखि …
नेपाल सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको ३ प्रतिशत समता शुल्क औपचारिक रूपमा खारेज गरेको छ। प्रधानमन्त…
प्रधानमन्त्री बालेन शाहले बिहीबार राति राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु…