Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 30 Jullast: 31 Jul

सडक भासिएपछि मेची राजमार्ग २५ दिनदेखि अवरुद्ध

इलामको माइखोलास्थित राजदुवाली खण्डमा सडक भासिएका कारण मेची राजमार्ग २५ दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र भूक्षयले सडक बगाएपछि इलाम, पाँचथर र ताप्लेजुङ जाने यातायात सेवा ठप्प भएको छ। सडक डिभिजन इलामले मर्मत कार्य जारी राखे पनि हालसम्म राजदुवाली खण्डमा ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ।

2 publishers · 2 headlines · developing over 1d 5h
Broke firstPradesh Khabar logoPradesh Khabar

मेची राजमार्ग : ठेकेदारको ढिलासुस्तीले काम सुस्त, कुल प्रगति करिब २० प्रतिशत मात्रै, राजदुवाली खण्डमा ४० प्रतिशत

इलाम: मेची राजमार्गअन्तर्गत इलामको माईखोला–राजदुवाली माथिको सडक भासिएपछि तीन सातादेखि सवारी सञ्चालन हुन सकेको छैन। बर्खायाममा लगातार तीन वर्षदेखि यस क्षेत्रका स्थानीयले सास्ती खेप्दै आएका छन्। सडक अवरुद्ध भएपछि इलामसहित ताप्लेजुङ र पाँचथरतर्फ जाने सवारीसाधन वारिपारि

archives2 publishers
Coverage

1 more headline since

  1. २५ दिन यता मेची राजमार्ग अवरुद्ध

    इलाम । २५ दिन यता मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक अवरुद्ध छ । पानी परिसक्दा जमिननै बग्ने र सडक भासिने समस्याले अहिले यातायात पूर्ण रुपमा बन्द गरेर मर्मतको काम भइरहेको छ । माइखोलामा काम भइरहेपनि राजमार्गनै चुट्टिएको कारण सडक सञ्चालन हुन सकेको छैन । सडक संकट रोक्न डिभिजन इलामको दीर्घकालीन योजना विभागमा अहिले खोलाबाटै कंक्रिट […] The post २५ दिन यता मेची राजमार्ग अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.