Skip to content
kchakhabarehकेछखबर
All topics
Placedistrict

Taplejung

ताप्लेजुङ

Easternmost district of Nepal, Koshi Province; gateway to Kangchenjunga trek.

8headlines today
40in 7 days
6stories
10publishers
NE onlyLast seen 2h ago
Top stories

Multi-publisher coverage mentioning ताप्लेजुङ

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. बाँकेबाट कांग्रेस केन्द्रीय सदस्यमा नौ जना उम्मेदवार

      नेपालगन्ज, असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ। जारी महाधिवेशनमा बाँकेबाट विभिन्न क्लस्टरतर्फ नौ जना नेता के...

  2. 3–12 hours ago
    1. देउवा पक्ष कांग्रेसले सम्पन्न गर्‍यो सोरु गाउँपालिकाको अधिवेशन, सभापतिमा सूर्यबहादुर बम चयन

      काठमाडौँ- पूर्वसभापति शेरबहादुर देउवा पक्ष नेपाली कांग्रेसले मुगुको सोरु गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट सूर्यबहादुर बमको सभापतित्वमा ३० सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरेको हो। पूर्ववनमन्त्री एवं नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता थियो। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सक्रिय र […]

    2. कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ?

      नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics64 publishers
    3. कांग्रेस महाधिवेशनमा बागलुङबाट सहमहामन्त्रीसहित २० जनाको उम्मेदवारी

      गलकोट (बागलुङ), असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका २० जना नेताले विभिन्न पद र क्लस्टरबाट केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गराएका छन्। बागलु...

    4. कांग्रेस महाधिवेशनः गुल्मीबाट भण्डारीसहित ११ जनाको उम्मेदवारी

      गुल्मी, असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि गुल्मीबाट ११ जनाले उम्मेदवारी दिएका छन्। यस जिल्लाबाट कांग्रेसका नेता डा. चन...

    5. कांग्रेस महाधिवेशनः खुला तर्फ ९२ उम्मेदवार, कविता तिवारी एक्ली महिला

      वालिङ समाचारदातावालिङ (स्याङ्जा), असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको खुला तर्फको प्रतिस्पर्धामा स्याङ्जाकी कविता तिवारी गैह्रे एक्ली महिल...

  3. Yesterday
    1. कांग्रेस केन्द्रीय सदस्यका लागि भोजपुरका ९ जना मैदानमा, को कुन क्लस्टरमा ?

      काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यका लागि भोजपुरका ९ जना नेता मैदानमा उत्रिएका छन् । उनीहरूले विभिन्न समावेशी तथा वर्गीय क्लस्टरमा उम्मेदवारी दिएका छन् । पार्टीको केन्द्रीय नेतृत्वमा विभिन्न वर्ग, समुदाय, लिङ्ग र पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न उनीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । उम्मेदवार तथा सम्बन्धित क्लस्टरहरू: १. जनक घले – अल्पसंख्यक […]

    2. खैरो हेरोइनसहित ताप्लेजुङबाट एकजना पक्राउ

      बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनको घरमा छापा मार्दा २ ग्राम ८९० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
    3. कांग्रेस महाधिवेशन: सभापतिमा तीन जनाकाे उम्मेदवारी, विश्व र पुष्पा निर्विरोध

      नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics64 publishers
  4. Older
    1. पाँचथरमा खोरेतविरूद्धको खोप अभियान तीव्र

      राधा लुइटेलफिदिम, असोज २० गते । पाँचथरमा खोरेत रोग नियन्त्रणका लागि पशु चौपायालाई खोप लगाउने अभियान तीव्र पारिएको छ ।असोज ७ गतेदेखि जिल्लाका आठवटै स्थानीय तहमा एकसाथ सुरु गरिएको अभ...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    2. कांग्रेस भक्तपुरका नेता कवेंले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

      २० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता अष्ट कुमार कवेंले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा जारी छ । जारी महाधिवेशन अन्तर्गत मंगलबार दिउँसो उम्मेदवारी दर्ताको काम भएको हो । भक्तपुरबाट महाधिवेशन प्रतिनिधि रहेका कवें लामो समयदेखि कांग्रेस राजनीतिमा छन् । उनी मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसका मेयरका […]

    3. कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

      काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन् । नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार जारी मनोनयन प्रक्रिया अन्तर्गत सिंहले खुलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनबाट उनी लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएका थिए । पुन गत पुसमा सम्पन्न विशेष महाधिवेशनको […]

    4. बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

      काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह राठोर बर्दियाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। बर्दियामा सम्पन्न मतगणनाअनुसार राठोरले ६९१ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। सभापतिका दावेदार राठोर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै उनको सभापति पदमा उम्मेदवारी दिने बाटो खुलेको छ। उनले यसअघि नै कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। […]

    5. अर्घाखाँचीबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा उपसभापतिसहित आठ आकांक्षी

      रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अर्घाखाँचीबाट केन्द्रीय नेतृत्वका विभिन्न पदमा आठ जना आकांक्षी देखिएका छन् । अर्घाखाँचीबाट वर्तमान केन्द्रीय उपसभापति पुष्पा भुसालले पुनः उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेकी छन् । भुसाल १५औँ महाधिवेशनका लागि अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेकी छन् । उनले खस-आर्य महिला क्लस्टरतर्फबाट १ हजार ४४६ मत प्राप्त गरेकी थिइन् । […]

    6. कांग्रेस महाधिवेशन : कोशीबाट महामन्त्रीदेखि सहमहामन्त्रीसम्म आधा दर्जन आकांक्षी

      नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशबाट महामन्त्रीदेखि सहमहामन्त्रीसम्मका पदमा नेताहरूले उम्मेदवारी घोषणा गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics64 publishers
    7. कांग्रेस महाधिवेशन : जुम्लाबाट सेजुवाल र खड्काको उम्मेदवारी

      नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जुम्लाबाट दुई नेताले केन्द्रीय सदस्य पदमा दाबी प्रस्तुत गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics64 publishers
    8. कांग्रेस महाधिवेशनमा उत्साही युवा

      काठमाडौँ, असोज २० गते । काठमाडौँमा जारी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी जेनजी प्रतिनिधि पार्टीमा युवापुस्तालाई स्थान दिइएकोमा उत्साहित बनेका छन् । कांग...

    9. कांग्रेस महाधिवेशन : युवा नेता राजीव चौधरीको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी

      काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव चौधरीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । बारा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित चौधरीले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्न उम्मेदवारी दिन लागेको बताएका छन् । नेपाल थारू संघ काठमाडौँका अध्यक्षसमेत रहेका उनी विद्यार्थी तथा […]

    10. भोजपुरका रोहित विकले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

      काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा भोजपुरका रोहित विश्वकर्माले केन्द्रीय सदस्य (दलिततर्फ) मा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि संगठन र पार्टीको वैचारिक अभियानमा सक्रिय रहँदै आएका भोजपुरका विश्वकर्माले पार्टीको नीति, संगठन र नेतृत्व तहमा दलित तथा सीमान्तकृत समुदायको अर्थपूर्ण उपस्थितिका लागि उम्मेदवारी दिने निर्णय गरेको बताए । पौवादुङ्मा गाउँपालिका- १ श्यामशिला निवासी […]

    11. खैरो हेरोइनसहित चार जना पक्राउ

      मोरङ, असोज १९ गते । मोरङमा प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट ९.३७ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्र...

    12. कांग्रेस केन्द्रीय सदस्यमा सिटौलाको उम्मेदवारी घोषणा

      १९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशको महिला (युवा) तर्फबाट केन्द्रीय सदस्य पदमा रुबी सिटौलाले उम्मेदवारी घोषणा गरेकी छन् । झापाबाट कांग्रेसको राजनीतिमा अघि बढेकी उनले अब राष्ट्रिय जिम्मेवारीसँग जोड्ने समय आएको बताउँदै सिटौलाले उम्मेदवारी घोषणा गरेकी हुन् । उम्मेदवारी घोषणा गर्दै सिटौलाले आफ्नो लक्ष्य केवल निर्वाचन जित्नु नभई त्यसपछि निर्माण हुने […]

    13. बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

      काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयनका लागि आज मतदान हुँदैछ । विभिन्न विवादका कारण यस क्षेत्रमा यसअघि प्रतिनिधि चयन हुन सकेको थिएन । क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका लागि नेपाली कांग्रेसका नेता किशोरसिंह राठोरसहितका नेताहरू प्रतिस्पर्धामा छन् । राठोरले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका […]

    14. सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा सगुन र कृष्ण सभापतिमा निर्वाचित

      सिन्धुपाल्चोक, असोज १९ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकका दुई निर्वाचन क्षेत्रीय सभापतिमा सगुन श्रेष्ठ र कृष्णकुमार तामाङ (समीर) निर्वाचित हुनुभएको छ। प...

    15. कांग्रेस महाधिवेशन : जुम्लामा प्रतिनिधि चयनमा विवाद

      नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि जुम्लाबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन भएको विवरण सार्वजनिक भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics64 publishers
    16. कांग्रेसमा लमजुङबाट सात जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

      लमजुङ समाचारदातालमजुङ, असोज १९ गते । काठमाडौँमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लमजुङबाट केन्द्रीय सदस्यका लागि सात जनाले उम्मेदवारी घोषणा गर्नुभएको छ।गण्डकी प्रदेश भू...

    17. खोरेत रोगविरुद्ध खोप लगाउन सुरु

      चन्द्र पन्दाकताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा खोरेत रोगविरुद्धको खोप अभियान सुरु भएको छ । गाउँपालिकाले किसानले पालेका पशुचौपायामा खोरेत रोगबिरुद्धको खोप ल...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    18. खोटाङमा आकांक्षी धेरै भएपछि निर्वाचनबाट टुंग्याइयो कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि

      १८ असोज, खोटाङ । खोटाङमा मतदानबाट कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि टुंग्याइएको छ । कोटाभन्दा बढी आकांक्षी भएपछि मतदानबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिएको हो । ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाको उम्मेदवारी परेको थियो । असोज १७ गते साँझ सार्वजनिक मत परिणाम अनुसार कांग्रेस केन्द्रीय महाधिबेसन प्रतिनिधि (खुल्लातर्फ) बिरकाजी राई, इवन राई, नरेशकुमार […]

    19. कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा तीर्थ लामाको उम्मेदवारी घोषणा

      काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीका काभ्रेपलाञ्चोक जिल्ला सभापति, पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि, विदेशस्थित जनसम्पर्क समितिका पदाधिकारी तथा काभ्रेपलाञ्चोकका दुवै क्षेत्रका महाधिवेशन प्रतिनिधिहरूको समर्थनमा उनले उम्मेदवारी घोषणा गरेका हुन्। काभ्रे जिल्ला सभापतिका रूपमा सङ्गठन निर्माणमा पुर्‍याएको योगदान, संविधानसभा सदस्यका रूपमा […]

    20. रामेछाप कांग्रेसको क्षेत्रीय सभापतिमा युवा नेता भोजराज खड्का निर्वाचित

      रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापको प्रदेश सभा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा युवा नेता भोजराज खड्का (सुन्दर) निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा खड्का ३ सय ७७ मत प्राप्त गरेर सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी मुरारी प्रसाद घिमिरेले २ सय ४ र राजकुमार खत्रीले १ सय ५२ मत प्राप्त […]

    21. कांग्रेस महाधिवेशनमा रोल्पाबाट महामन्त्रीसहितका पदमा ४ जनाको उम्मेदवारी घोषणा

      १८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रोल्पाबाट चार जनाले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा हुने १५औं महाधिवेशनमा रोल्पाबाट महामन्त्री, सहमहामन्त्री र दुई केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा भएको हो। रोल्पा गंगादेव गाउँपालिकाका स्थायी बासिन्दा तथा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा […]

    22. खोटाङमा कांग्रेस क्षेत्रीय सभापतिमा राई र बिष्ट निर्वाचित

      १८ असोज, खोटाङ । खोटाङमा नेपाली कांग्रेस प्रदेशसभा (ख)को सभापतिमा बाजिन्द्र बिष्ट विजयी भएका छन् । असोज १७ गते साँझ सम्पन्न निर्वाचनमा २९१ मत ल्याउँदै बिष्ट प्रदेशसभा (ख)को सभापतिमा बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी नइन्द्र राईले २८१ मत पाएका छन् । निर्वाचन अधिकृत मिलन कसजूका अनुसार प्रदेशसभा (ख)को उपसभापतिमा ढकबहादुर कार्की, सचिवमा बबिन कटवाल, […]

    23. कांग्रेस महाधिवेशन प्रतिनिधिको लागि बझाङमा सिंहलाई सर्वाधिक मत, सहमहामन्त्री रसाइली दोस्रो

      बझाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बझाङमा भएको निर्वाचनबाट विभिन्न क्लस्टरबाट ३१ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। जिल्ला सदरमुकाम चैनपुरमा भएको मतदान तथा चयन प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको हो। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुलातर्फ अभिषेकबहादुर सिंहले सर्वाधिक ९८८ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। दलित खुलातर्फ सहमहामन्त्री प्रकाश रसाइली […]

    24. विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधी, जनसम्पर्क समितिको समर्थनमा तीर्थ लामाले केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा

      काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति, संविधान सभा सदस्य, पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधी, जनसम्पर्क समितिका पदाधिकारी र काभ्रेपलाञ्चोक जिल्लाका दुबै क्षेत्रका महाधिवेशन प्रतिनिधीको समर्थनमाकेन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा गरेका हुन् । काभ्रेपलाञ्चोक जिल्ला सभापतिको […]

    25. गुल्मीबाट ८४ महाधिवेशन प्रतिनिधि चयन

      १७ असोज, गुल्मी । गुल्मी नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि गुल्मीबाट ८४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू निर्वाचनमार्फत चयन भएका हुन् । गुल्मी क्षेत्र नम्बर १ बाट ४१ जना र क्षेत्र नम्बर २ बाट ४३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । क्षेत्र नम्बर १ को रुरुमा […]

    26. दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

      दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ । जिल्लामा गगन थापा नेतृत्वको जिल्ला कार्यसमितिले महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि तथा चयन गरिसक्दा देउवा पक्षले बिहीबारदेखि वडा अधिवेशन सुरु गरेको छ । कांग्रेस दोलखाले दुवै प्रदेशसभा निर्वाचन क्षेत्रबाट क्षेत्रिय प्रतिनिधि चयन सहित ३ तहको अधिवेशन सम्पन्न गर्दै प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरेको […]

    27. दोलखामा एकतर्फी रूपमा सहमति भएको घोषणा गरेको भन्दै सानेपामा उजुरी (पत्रसहित)

      काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दोलखामा जिल्लाको क्षेत्रीय अधिवेशन निष्पक्ष नभएको भन्दै सानेपामा उजुरी परेको छ। १५ महाधिवेशन प्रतिनिधिका उम्मेदवारले सामूहिक रूपमा सानेपामा उजुरी दर्ता गराएका हुन्। विधान विपरीत एकतर्फी रूपमा सहमति भएको घोषणा गरेको उजुरीमा उल्लेख छ। भनिएको छ, ‘निर्विरोध निर्वाचित भएको भनी निर्वाचन समितिले निर्णय गरेको भनी अन्तिम परिणामका सम्बन्धमा […]

    28. ओखलढुङ्गाबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित

      ओखलढुङ्गा समाचारदाताओखलढुङ्गा, असोज १६ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ओखलढुङ्गाबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। बिहीबार राति सम्पन्न मतगणनाबाट विभ...

    29. कांग्रेस १५ औं महाधिवेशनमा रुकुमपूर्वबाट सरकारी कर्मचारी पनि प्रतिनिधि सिफारिस

      १५ असोज, रूकुमपूर्व । नेपाली कांग्रेस रुकुमपूर्वले पार्टीको १५औँ महाधिवेशनका लागि सरकारी सेवामा कार्यरत दुई कर्मचारीसहित ३६ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले गरेको सिफारिसमा पार्टीका विभिन्न तहका नेता–कार्यकर्तासँगै सरकारी सेवामा कार्यरत दुई कर्मचारीको नामसमेत समावेश गरिएको हो । सिस्ने गाउँपालिकाको कृषि शाखाअन्तर्गत करार सेवामा कार्यरत करुणा पुनमगरलाई युवा महिलातर्फ महाधिवेशन प्रतिनिधिका लागि […]

    30. ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग

      ताप्लेजुङ । पाथीभरा देवी दर्शन केबलकारले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। केबलकार प्रा.लि.का प्रतिनिधिले बुधबार दोभान बजारमै पुगेर आगलागी पीडितका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको जानकारी दिए। कम्पनीले ताप्लेजुङमा विभिन्न सामाजिक तथा मानवीय कार्यमा समय–समयमा […] The post ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग appeared first on BIZMANDU.

      BizmanduPrivatecontent4 publishers
    31. ताप्लेजुङ दोभान आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबुलकारको ५ लाख सहयोग

      केबुलकारका प्रतिनिधिले बुधबार दोभान बजारमै पुगेर आगलागी पीडितका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    32. ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग

      ताप्लेजुङ । पाथीभरा देवी दर्शन केबलकारले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। केबलकार प्रालिका प्रतिनिधिले बुधबार दोभान बजारमै पुगेर आगलागी पीडितका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। केबलकार

      Ratopati logoRatopatiPrivatestory4 publishers
    33. दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only4 publishers
    34. अध्यक्ष गिरी कांग्रेस सभापतिमा निर्वाचित

      नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र ३ (ख) को सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics64 publishers
    35. भोजपुरबाट कांग्रेसका ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित, केन्द्रीय सदस्य रायमाझी पराजित

      भोजपुर । नेपाली कांग्रेस भोजपुरको १५औँ महाधिवेशनका लागि यस जिल्लाबाट ३३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । निर्वाचनको प्रक्रियाबाट उनीहरू चुनिएका हुन् । जिल्लाभरका कुल १९४४ मतदातामध्ये १३११ मत खसेको थियो । खुल्ला, विभिन्न समूह तथा समावेशीसमेत गरी झण्डै ७० जना प्रतिस्पर्धी थिए । महाधिवेशन प्रतिनिधिको दौडमा होमिएका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझी भने पराजित […]

    36. कांग्रेस स्याङ्जा–२ विवाद : पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

      १५ असोज, स्याङ्जा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ मा भएको विवादित मतदान प्रक्रिया पुनः सञ्चालन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जिल्ला निर्वाचन अधिकृत फणिन्द्रराज कोइरालालाई पत्र पठाउँदै १३ असोजमा भएको मतदान पूर्ण रूपमा सम्पन्न नभएको र त्यस क्रममा १५ प्रतिशत मतदाताले समेत […]

    37. कांग्रेस सिन्धुलीको दुई  वटै क्षेत्रीय अधिवेशन सम्पन्न, को–को भए महाधिवेशन प्रतिनिधि ?

      सिन्धुली नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सिन्धुलीको दुवै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चार प्रदेशसभा र २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधि निर्वाचित गरेको छ । सार्वजनिक भएको मत परिणाम अनुसार क्षेत्र नं. १ बाट १० जना खुल्ला महाधिवेशन प्रतिनिधिमा सबै भन्दा धेरै ७ सय ८१ […]

    38. कांग्रेस क्षेत्रीय अधिवेशन : कोशीमा कतै कुटाकुट, कतै मतदान

      विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लामा क्षेत्रीय अधिवेशन जारी रहँदा कतिपय क्षेत्रमा उत्साहजनक रूपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा विवाद र झडपको स्थिति बनेको छ । वडा र पालिका अधिवेशन सम्पन्न भई क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि चयनका लागि सुरु भएको क्षेत्रीय अधिवेशनमा कतिपय स्थानमा सभापति र महाधिवेशन प्रतिनिधिको […]

    39. प्यूठानमा शाह र न्यौपाने कांग्रेस क्षेत्रीय सभापति निर्वाचित

      १४ असोज, प्युठान । नेपाली कांग्रेसले प्यूठानका दुवै प्रदेश सभा क्षेत्रमा नेतृत्व चयन गरेकोछ । १५औं महाधिवेशनअन्तर्गत प्युठानमा भएको क्षेत्रीय अधिवेशनबाट क्षेत्र (क) को सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । उनी ऐरावती गाउँपालिका अध्यक्षसमेत हुन् । बुधबार सम्पन्न मतगणनामा शाहले २६८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी दुर्गबहादुर बुढाथोकीले ११४ […]

    40. नेपाली कांग्रेसको १५औँ महाधिवेशन बझाङमा : उत्साहका साथ मतदान हुँदै

      “केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि काँग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेही लगायत जिल्लाका पुराना र युवा नेताहरूकाे सहभागीता रहेकाे छ “ बझाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बझाङ जिल्लामा महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान प्रक्रिया उत्साहपूर्ण रूपमा अघि बढिरहेको छ। बझाङका १२ वटा पालिकाका ९४ वडाबाट क्षेत्रीय प्रतिनिधिहरू बिहानैदेखि मतदानस्थलमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। बुधबार […]

    41. तेह्रथुममा कार्की र बास्कोटा कांग्रेस क्षेत्रीय सभापति निर्वाचित

      १४ असोज, तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा श्रीप्रसाद कार्की निर्वाचित भएका छन । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा कृष्ण बास्कोटा निर्वाचित भए । प्रदेशसभा ‘क’ को सभापतिका लागि भएको निर्वाचनमा कार्कीले २८२ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी प्रल्हाद खड्काले २६९ मत प्राप्त गरे थिए । […]