प्राधिकरणको उठाउन थाल्यो विद्युत् पोल भाडा बक्यौता, वर्ल्डलिंकले सुरु गर्यो तिर्ने प्रक्रिया
काठमाडौं। लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ। वर्ल्डलिंकले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाको आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टी पश्चात् […] The post प्राधिकरणको उठाउन थाल्यो विद्युत् पोल भाडा बक्यौता, वर्ल्डलिंकले सुरु गर्यो तिर्ने प्रक्रिया appeared first on BIZMANDU.

