
न्याथम ईन्दोर क्रीकेट च्याम्पियनसीप २०२६ हुने
काठमाडौं । नेपाल एकेडेमी अफ टुरिजम, होटल एण्ड माउन्टेनियरिङले “न्याथम ईन्दोर क्रीकेट च्याम्पियनसीप २०२६“ आयोजना गर्ने भएको छ । प्रतियोगिता भाद्र ९ गते देखि भाद्र ११ गते सम्म काठमाडौकोन भेलोसिटी क्रिकेट एरिनामा हुनेछ । प्रतियोगितामा देशभरका स्नातक तहका १६ कलेज टोली सहभागी हुनेछन् । प्रतियोगिता समूह चरण र त्यसपछि नकआउट चरणको आधारमा सञ्चालन गरिने आयोजकले […]

