स्याङ्जामा झाडीमा फेला पर्यो भरुवा बन्दुक
१७ साउन, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकामा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । शनिबार बिहान बिरुवा गाउँपालिका–५ तल्लो सिखरस्थित सडकदेखि करिब पाँच मिटर तल झाडीमा एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार झाडीभित्र बेवारिसे […]



