परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माण गर्दै : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताउनुभएको छ। काठमाडौंमा मंगलबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा बोल्दै उहाँले द्विपक्षीय रणनीतिलाई बलियो बनाउन मन्त्रालयका विभिन्न महाशाखाहरू सक्रिय रहेको जानकारी दिनुभयो। यो योजनाले नेपालको वैदेशिक सम्बन्धलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
3 more headlines since

मन्त्रालयले द्विपक्षीय रणनीतिलाई बलियो बनाउने गरी काम गरिरहेको छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताएका छन्।...

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री
काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा उनले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि मन्त्रालयका विभिन्न महाशाखाले काम गरिरहेको बताएका हुन् । परराष्ट्रमन्त्री खनालले भने, ‘द्विपक्षीय रणनीतिलाई बलियो बनाउने गरी काम भइरहेको छ । […]

मन्त्रालयले मुलुककेन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुककेन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताएका छन् । परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा बोल्दै मन्त्री खनालले मुलुककेन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि मन्त्रालयका विभिन्न महाशाखाले काम गरिरहेको बताएका हुन् । उनले भने, ‘द्विपक्षीय रणनीतिलाई बलियो बनाउने गरी काम भइरहेको छ। […] The post मन्त्रालयले मुलुककेन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न आर्थिक कूटनीतिमा परराष्ट्रमन्त्री खनालको जोड
परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ। परराष्ट्र मन्…
+2first: 8h agolast: 5h ago - You might have missedA different thread
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुरको गुण्डुस्थित ओली…
+2first: 5d agolast: 23 min ago - Quietly gaining traction5 publishers in the last few hours
राष्ट्र बैंकलाई थप सक्रिय बनाउन ऐन संशोधन आवश्यक छ: अर्थमन्त्री डा. वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको बताउनुभएक…
+1first: 9h agolast: 7h ago