आर्थिक कूटनीतिमा परराष्ट्रमन्त्री खनालको जोड, अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्वपूर्ण आधार
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन्। परराष्ट्र मन्त्रालयमा मंगलबार आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्वपूर्ण आधार रहेको बताएका हुन्। उनले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको […] The post आर्थिक कूटनीतिमा परराष्ट्रमन्त्री खनालको जोड, अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्वपूर्ण आधार appeared first on BIZMANDU.




