Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8h agolast: 5h ago

चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति प्रक्रिया अघि बढाउन सांसद रमेश मल्लको माग

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका निर्देशकहरूको नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले आयोग पदाधिकारीविहीन हुँदा ६० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको बताए। उनले नेतृत्वको अभावमा चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा र समग्र शैक्षिक सत्र नै प्रभावित भएको उल्लेख गरे।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

आयोग पदाधिकारीविहीन हुँदा ६० हजार विद्यार्थीको भविष्य अन्योलमा : सांसद मल्ल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका निर्देशकहरूको नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले आयोग पदाधिकारीविहीन हुँदा चिकित्सा शिक्षाका

story2 publishers
Coverage

1 more headline since

  1. चिकित्सा शिक्षा आयोगका निर्देशकहरूको नियुक्ति प्रक्रिया अघि बढाउन ध्यानाकर्षण

    १९ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका निर्देशकहरूको नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले आयोग पदाधिकारीविहीन हुँदा चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा र समग्र शैक्षिक सत्र नै प्रभावित भएको बताएका हुन् । आयोगले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.