
एक वर्षमै जीवन बीमा कम्पनीको २ खर्ब ४ अर्ब बढी बीमाशुल्क संकलन, बागमती प्रदेश अग्रस्थानमा
काठमाडौं– गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनी र तीन लघु जीवन बीमा कम्पनीले विभिन्न प्रकारका बीमालेखमार्फत कुल २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा

