ग्लोबल आइएमई बैंकको नाफा २०.६७ प्रतिशतले बढ्यो, कति छ इपिएस ?
काठमाडौँ । ग्लोबल आइएमई बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २२.६७ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले कुल ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ७Continue reading "ग्लोबल आइएमई बैंकको नाफा २०.६७ प्रतिशतले बढ्यो, कति छ इपिएस ?"
