भोटेकोशी बाढी प्रभावितको राहतका लागि विभिन्न संघसंस्थाद्वारा करोडौं सहयोग
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार र राहतका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले प्रधानमन्त्री दैवी प्र…
ग्लोबल आईएमई बैंक
One of Nepal's largest commercial banks by assets; NEPSE ticker GBIME.
Multi-publisher coverage mentioning ग्लोबल आईएमई बैंक
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार र राहतका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले प्रधानमन्त्री दैवी प्र…
भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार र राहतका लागि विभिन्न संघसंस्था र व्यक्तिहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ठूलो रकम जम्मा ग…
नेपालका विभिन्न वाणिज्य तथा विकास बैंकहरूले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश प्रस्ताव सार्वजनिक गरेका छन्। नबिल बैंकले १५.८० प्रतिशत, गरिम…
नबिल बैंक लिमिटेडले '५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३' नामक ऋणपत्र निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गर…
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको हालै…
ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। देशका विभिन्न भागमा आएको बाढी र पहिरोबा…
50 headlines across publishers

काठमाडौं । मलेसियास्थित म्यानफोर्स ग्रुप बर्हाडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ६२ हजार रुपैयाँ सहयोग गरेको छ । भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने

Kathmandu. Manforce Group Berhad in Malaysia has provided a donation of NPR 562,000 to the Prime Minister's Natural Disaster Relief...

कास्की । गण्डकी प्रदेशमा क्रियाशील विभिन्न यातायात प्रालिहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु २७ लाख ३५ हजार ८९५ सहयोग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश समितिमा आबद्ध विभिन्न

Kaski. Various transport companies operating in Gandaki Province have provided assistance of NPR 27,35,895 for the rescue and relief of...

Kathmandu. The Nepal Film Artists' Association has donated NPR 525,525 to the Prime Minister's Disaster Relief Fund for flood victims.In...

काठमाडौँ। भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ५ लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो। उक्त रकम भदौ २६ गते शुक्रबार कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री […]

काठमाडौँ, २६ भदौः रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा रु १५ करोड सहयोग गरेको छ । प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

काठमाडौं : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ। हिसानले शुक्रबार

काठमाडौँ : रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार शुक्रबार अर्थ

काठमाडौँ : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले ४० लाख ८० हजार ५० रुपैयाँ सहयोग गरेका छन्। बैंकका सञ्चालक तथा कर्मचारीले

काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरबारविहीन भएका परिवारहरूलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा सङ्कलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।...
Kathmandu, Sept 11: The government has been receiving monetary assistance as relief to the victims of August 26 disaster...

Kathmandu, September 11 The team at Aloft by Marriott Kathmandu Thamel has contributed Rs 1.5 million to the Prime Minister’s Disaster Relief Fund to support communities affected by recent floods in Nepal. According to the press statement released by Aloft, the contribution was made jointly by the hotel and its employees as part of an […] The post Aloft Kathmandu Thamel contributes Rs 1.5 million to flood relief fund appeared first on OnlineKhabar English News.
_HfTB6XkbgO.webp)
Kathmandu. The government has estimated an expenditure of NPR 2.34 billion (2,343,217,500) for the rehabilitation of the education sector affected...

अनिल पराजुलीहेटौँडा, भदौ २६ गते । मकवानपुरको मनहरी गाउँपालिकाले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार २६३ रुपियाँ सहयोग गरेको छ ।गत भदौ १० ग...

Kathmandu, September 11 AI-Powered global video marketing platform Veel has donated Rs. 10 million to the Prime Minister’s Disaster Relief Fund to support relief and rehabilitation efforts for communities affected by the recent floods in Nepal. The contribution is intended to support the immediate needs of floodaffected families and communities, including access to essential supplies, […] The post Veel donates Rs 10 million to PM’s Disaster Relief Fund for flood victims appeared first on OnlineKhabar English News.
२६ भदौ, बुटवल । बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगत रूपमा यो रकम कोषमा जम्मा गरेको बताए […]
KATHMANDU: United Nepali Diaspora has donated Rs 5.1 million to the Prime Minister’s Disaster Relief Fund to support disaster response and relief efforts. A delegation led by United Nepali Diaspora Chairman Sonam Lama handed over a cheque for the amount to Foreign Minister Shisir Khanal at Singha Durbar on Friday. Receiving the donation, Foreign Minister […]
बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगतरूपमा यो रकम कोषमा जम्मा गरेको बताए । पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयंसेवी र शाइन रेसुंगा डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष समेत हुन् । ‘रसुवा, धादिङ, नुवाकोटलगा

रुपन्देही। बुटवलका व्यवसायी एवम् सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगतरुपमा यो रकम कोषमा जम्मा गरेको […]

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडलले भोटेकोशी बाढी प्रभावितहरुका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन् । शाइन् रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका सिबिफिन सचिव पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त रकम जम्मा गरेका हुन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको […]

Kathmandu. USV Pharmaceuticals has decided to provide NPR 1.5 crore for the health treatment of Bhote Koshi flood victims.On Thursday,...

Kathmandu. Access Education Network, active in the educational consultancy sector for the past 21 years, has provided 1,111,111 rupees in...
२५ भदौ, काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि सिंगापुरस्थित नेपाली समुदायले १७ लाख भन्दा बढी सहयोग गरेका छन् । नेपालिज सोसाइटी सिंगापुरले सञ्चालन गरेको सहयोग अभियानमार्फत पहिलो चरणमा १७ लाख रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ। सोसाइटीका सदस्य तथा शुभेच्छुकबीच सञ्चालन गरिएको निजी सहयोग संकलन अभियानबाट हालसम्म १४ हजार ४८९ सिंगापुर […]

झापा– भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चालकले ७५ लाख ५३ हजार ९ सय ४७ रुपैयाँ जुटाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको पहलमा सङ्कलित उक्त रकम प्याब्सन केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ। प्याब्सन नेपालको आह्वानपछि झापामा आबद्ध १३९ विद्यालयमार्फत राहत रकम […]

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति तथा समुदायको राहत र सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको रकम तथा कर्मचारीहरूको स्वेच्छिक सहयोगसमेत समेटेर संकलित रकमको चेक बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले अर्थमन्त्री स्वर्णिम […]

भरतपुर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले महानगरीय क्रिस्टयन समाज, भरतपुर, चितवनले ४ लाख ७२ हजार १६२ रुपैयाँ सहयोग गरेको छ । समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी […]

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि मोबाइल फोन आयातकर्ता संघ (MPIA) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। संघले आफ्ना सदस्य संस्थाबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बुधबार नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। भदौ १० […]

काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनी मुक्तिनाथ क्लाइमेट केयर लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित भएका नागरिकहरूको राहत,

Kathmandu. Muktinath Climate Care Limited, a subsidiary of Muktinath Krishi Company Limited, has provided assistance of NPR 6 lakh to...

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ।...
२५ भदौ, काठमाडौं । केएफसी नेपालको फ्रान्चाइजी तथा सञ्चालक देवयानी इन्टरनेसनल नेपाल प्रालिले भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ। केएफसी नेपालका ३१ वटै स्टोरले प्रतिस्टोर १ लाख रुपैयाँका दरले योगदान गरी कुल ३१ लाख रुपैयाँ सहयोग गरेका हुन्। उक्त रकम रसुवा र […]

Kathmandu. The government has estimated that NPR 723 billion 315.2 million will be required for the reconstruction after the devastating...

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरेको हो । संकलित ३१ लाख रुपैयाँ अर्थमन्त्रीलाई बुधबार हस्तान्तरण गरेको […]

काठमाडौँ, भदौ २५ गते । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने आकंलन गरेको...

Kathmandu, September 10 Nepal Netra Jyoti Sangh (NNJS) has contributed Rs 14.14 million to the Prime Minister’s Disaster Relief Fund to support the rescue, relief and rehabilitation of people affected by the recent Bhotekoshi River floods in Rasuwa. NNJS General Secretary Bharat Bahadur Chand handed over the cheque to Finance Minister Dr Swarnim Wagle on […] The post NNJS contributes Rs 14.14 million to Prime Minister’s Disaster Relief Fund appeared first on OnlineKhabar English News.
By TRN Online, Kathmandu, Sept 10: Nepalese Society, Singapore provided Rs 17 lakh for the Bhotekoshi flood victims. Nep...

धनगढी । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आर्थिक सहयोग गरेको छ। बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रतिष्ठानले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ। प्रतिष्ठानले बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ लाख ११ हजार १११ सहयोग गरेको जनाएको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालले […]
Kathmandu, Sept 10: Nepal Netra Jyoti Sangh (NNJS) has contributed Rs. 14.14 million to the Prime Minister Disaster Reli...

सिंगापुर, भदौ २५ गते । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछिको विपदबाट प्रभावित समुदायको राहत तथा पुनः स्थापनाका लागि ‘नेपालिज सोसाइटी सिंगापुर’ले सहयोग अभियान...
KATHMANDU: Hamro Patro users have collectively contributed Rs 12.5 million to the Prime Minister’s Disaster Relief Fund to support relief, recovery and reconstruction efforts for communities affected by the recent disaster in Nepal. The contribution was formally handed over to Finance Minister Swarnim Wagle on behalf of the Hamro Patro community. The names of all […]
२५ भदौ, काठमाडौं । सिंगापुरमा रहेका नेपाली समुदायले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनर्स्थापनाका लागि १७ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । नेपालिज सोसाइटी सिंगापुर (एनएसएस) ले आफ्ना सदस्य तथा शुभेच्छुकबीच सञ्चालन गरेको सहयोग संकलन अभियानबाट हालसम्म १४ हजार ४८९ सिंगापुर डलर संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पहिलो चरणअन्तर्गत […]

KATHMANDU: Users of Hamro Patro have collectively contributed Rs 12.5 million to the Prime Minister’s Disaster Relief Fund to support relief, recovery and reconstruction efforts for families and communities affected by the recent devastating disaster in Nepal. The contribution was formally handed over to Finance Minister Dr. Swarnim Wagle on behalf of the Hamro Patro […]
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले महानगरीय ख्रीष्टिय समाज, भरतपुर, चितवनले ४ लाख ७२ हजार १६२ रूपैयाँ सहयोग गरेको छ ।समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा समाजले बुधबार उक्त सहयोग रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ ।यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बा
काठमाडौँ- भोटेकोशी बाढीपीडितका लागि नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको जनाएको छ। कम्पनीका महाप्रबन्धक जगतबहादुर खड्काले […]
KATHMANDU: Ride-hailing company indrive has donated Rs 75 million to the Prime Minister Disaster Relief Fund to support the relief, rehabilitation, and reconstruction efforts for communities affected by the recent Bhote Koshi floods. The contribution was handed over to Finance Minister Dr. Swarnim Wagle on Wednesday in the presence of indrive Nepal representatives. The floods, […]

Kathmandu. inDrive has contributed NPR 75 million to the Prime Minister's Disaster Relief Fund for the relief, rehabilitation, and reconstruction...

काठमाडौं– नेपाल टेलिकमले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ। नेपाल टेलिकमले बिहीबार आयोजना
_Q9gEiMMv6v.jpg)
काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। संघले आफ्ना सदस्य