गुमुखोला भ्याकुरे हाइड्रोपावरले आइपीओ जारी गर्ने, आरबिबि मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक
काठमाडौं। गुमुखोला भ्याकुरे हाइड्रोपावरले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयका लागि ५ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ। आइपीओ जारी गर्न कम्पनीले आरबिबि मर्चेन्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ। सम्झौता पत्रमा हाइड्रोपावरका अध्यक्ष मित्र बहादुर श्रेष्ठ र आरबिबि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्। प्रवर्धक कम्पनी गुमुखोला […] The post गुमुखोला भ्याकुरे हाइड्रोपावरले आइपीओ जारी गर्ने, आरबिबि मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक appeared first on BIZMANDU.
