Skip to content
kchakhabarehकेछखबर
All topics
orgcommercial-bank

Rastriya Banijya Bank

राष्ट्रिय वाणिज्य बैंक

Fully state-owned commercial bank (not NEPSE-listed).

1headlines today
16in 7 days
2stories
14publishers
NE onlyLast seen 8h ago
Top stories

Multi-publisher coverage mentioning राष्ट्रिय वाणिज्य बैंक

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 3–12 hours ago
    1. विपतपीडितका लागि एक करोड सहयोग

      गोरखापत्र समाचारदाता काठमाडौँ, असोज २२ गते । भोटेकोशी हिमबाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि अमेरिकामा नेपालीहरूको संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन...

  2. Yesterday
    1. रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

      काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँ गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका थिए । नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित […]

    2. भोटेकोशी बाढी प्रभावित परिवारलाई रेडक्रसले प्रतिपरिवार एक लाख नगद दिने

      काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले नगद सहायता उपलब्ध गराउने भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रसबीच यससम्बन्धी सम्झौता

      Ratopati logoRatopatiPrivatestory614 publishers
    3. रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

      काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका थिए । नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा […]

    4. भोटेकोशी बाढी प्रभावित परिवारलाई रेडक्रसले १-१ लाख रुपैयाँ दिने

      नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका हुन् ।नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयमा रहेको ‘समुन्नति कार्यक्रम’ मार्फत् सो नगद प्रदान गर्ने जनाएको छ

      Lokaantar logoLokaantarPrivatestory614 publishers
    5. रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

      नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs614 publishers
    6. रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

      २१ असोज, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासंघ (आईएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँ गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका थिए । नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा […]

    7. भोटेकोशी बाढीका मृतक र बेपत्ता परिवारलाई रेडक्रसले एक लाख दिने

      काठमाडौँ : नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ नगद सहायता उपलब्ध गराउने भएको छ। बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा पुनर्लाभ र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नगद सहायता

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives614 publishers
  3. Older
    1. राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेदेखि ऋणपत्र बिक्री गर्ने

      बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा '६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९' निष्कासन गर्न लागेको हो।

      Setopati logoSetopatiPrivatekinmel2 publishers
    2. राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै, ब्याजदर ६ प्रतिशत

      काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले असोज २९ गतेदेखि ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ ऋणपत्र निष्कासन गर्न लागेको हो। वार्षिक ६ प्रतिशत ब्याजदर भएको ऋणपत्रको आकार ३ अर्ब रुपैयाँ रहेको छ। बैंकले अंकित मूल्य १ हजार रुपैयाँ दरमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको हो। […] The post राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै, ब्याजदर ६ प्रतिशत appeared first on BIZMANDU.

      BizmanduPrivatecontent2 publishers
    3. भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले सङ्कलन गर्‍यो २ करोड ८१ लाख रुपैयाँ

      काठमाडौँ। नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि २ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँभन्दा बढी सहयोग रकम सङ्कलन गरेको छ। कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार

      Ratopati logoRatopatiPrivatestory614 publishers
    4. भोटेकोसी बाढी प्रभावितलाई ११ लाख सहयोग गर्ने मनकारी दम्पती

      सुर्खेत । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले सुर्खेतका दीपक–हिमा दम्पतीले ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

      Global Aawaj logoGlobal AawajPrivatearchives614 publishers
    5. भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

      कास्की । पोखराको पुरानो सामाजिक संस्था सिद्धार्थ क्लबले गत भदौ १० गतेको भोटेकोशी बाढी पीडितका लागि रु पाँच लाख २० हजार ३३६ सहयोग गरेको छ । मानवीय भावना र सामाजिक उत्तरदायित्वबापत सो सहयोग रकम प्रधानमन्त्री

      Ratopati logoRatopatiPrivatestory614 publishers
    6. बाढीपीडितका लागि २५ लाख सहयोग

      काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले रु २५ लाख सहयोग गरेको छ । फाउन्डेसनका सचिव एवं हाम्रो सनसाइन स्कुलका प्रधानाध्यापक दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री

      Ratopati logoRatopatiPrivatestory614 publishers
    7. भोटेकोशी बाढीपीडितलाई पत्रकार तथा व्यवसायी दीपक बुढाक्षेत्री दम्पत्तीको ११ लाख सहयोग

      सुर्खेत । पत्रकार तथा व्यवसायी दीपक बुढाक्षेत्री र पत्नी हिमाकुमारी उपाध्यायले भदौ १० को भोटेकोशी बाढी पीडितलाई ११ लाख ११ हजार १११ रुपैयाँ राहत सहयोग गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन् । पत्रकार महासंघ कर्णाली प्रदेशको सचिव रहिसकेका बुढाक्षेत्री र पत्नी उपाध्यायले पेशा व्यवसायका […]

    8. हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि २५ लाख सहयोग

      काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले आर्थिक सहयोग उपलब्ध गराएको छ । फाउन्डेसनले रु २५ लाख सहयोग गरेको हो । फाउन्डेसनका सचिव तथा हाम्रो सनसाइन स्कुलका प्रिन्सिपल दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा […]

    9. भोटेकोशी बाढीपीडितलाई अस्ट्रेलियाका नेपाली व्यवसायीको १० हजार डलर सहयोग

      १५ असोज, सिड्नी । अस्ट्रेलियामा व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायीहरूले भोटेकोशीका बाढीपीडितको सहयोगार्थ १० हजार अस्ट्रेलियन डलर (करिब १० लाख नेपाली रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। क्यानबेरास्थित एभरेस्ट अटो रिपियर एन्ड वर्कसप तथा सिड्नीस्थित समिट अटो रिपियर एन्ड वर्कसपले संयुक्त रूपमा यो मानवीय पहल गरेका हुन्। वर्कसपका सञ्चालकद्वय इन्जिनियर अनिश ढकाल […]

    10. प्रधानमन्त्री कोषमा मौज्दात रकम १६ अर्ब १५ करोड नाघ्यो

      रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि देश-विदेशबाट सहयोग ओइरिँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषको मौज्दात १६ अर्ब १५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics614 publishers
    11. प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

      काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सो कोषमा मौज्दात रकम रु १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा […]

    12. प्रधानमन्त्री राहत कोषमा जुट्यो १६ अर्ब १५ करोड

      काठमाडौँ, असोज १४ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।प्रधानमन्त्री तथा मन्त्...

    13. उद्धार कोषमा १६ अर्बभन्दा बढी, बाढीपीडितका लागि एक अर्ब निकासा

      काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सो कोषमा मौज्दात रकम रु १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा […]

    14. प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात

      काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा मौज्दात रकम १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपैयाँ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मैज्दात १२ अर्ब ५ लाख […]

    15. प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोड बढी मौज्दात

      रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics614 publishers
    16. प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

      काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सो कोषमा मौज्दात रकम रु १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मौज्दात […]

    17. लक्ष्मी सनराइज क्यापिटलद्वारा बाढीपीडितका लागि २१ लाख ५७ हजार सहयोग

      काठमाडौँ। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २१ लाख ५७ हजार ४ सय १८ रुपैयाँ सहयोग गरेको छ। कम्पनीले गत भदौ १० गते रसुवालगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ। भोटेकोशी […]

    18. भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

      कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीबाट दुई करोड ८३ लाख ५३ हजार ९७७ रुपैयाँ सहयोग जुटेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार विभिन्न सङ्घसंस्था, व्यवसायी, सामाजिक संस्था, क्लब, सहकारी, होटल तथा व्यक्तिहरूले राहतस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा […]

    19. भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

      कास्की । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीबाट रु दुई करोड ८३ लाख ५३ हजार ९७७ सहयोग जुटेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार

      Ratopati logoRatopatiPrivatestory614 publishers
    20. कास्कीका ८१ संस्थाबाट भोटेकोशी बाढीपीडितलाई २ करोड ८३ लाख लाख सहयोग

      कास्की- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीबाट दुई करोड ८३ लाख ५३ हजार ९७७ सहयोग जुटेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार विभिन्न संघसंस्था, व्यवसायी, सामाजिक संस्था, क्लब, सहकारी, होटल तथा व्यक्तिहरूले राहतस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका […]

    21. भोटेकोशी बाढीपीडितका लागि न्यूह्याम्पसायरका नेपाली अमेरिकी समुदायबाट १ करोड बढी सहयोग

      १२ असोज, न्यूयोर्क । अमेरिकाको न्यूह्याम्पसायर राज्यमा बसोबास गर्ने नेपाली अमेरिकी समुदायले नेपालका भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि १ करोड ८४ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ । न्यूह्याम्पसायर नेपाली समाजको अगुवाइमा सञ्चालन गरिएको राहत संकलन अभियानमार्फत १ लाख २० हजार अमेरिकी डलरभन्दा बढी रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको […]

    22. भोटेकोशी बाढी प्रभावितलाई युएईले थप दुई करोड ५० लाख डलर सहयोग गर्ने

      खनालले बाढीबाट प्रभावित नेपाली समुदायप्रति युएईले देखाएको सहानुभूति, ऐक्यबद्धता र मानवीय सहयोगका लागि पनि प्रशंसा गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs614 publishers
    23. प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

      काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १६ लाख ८९ हजार २५० आर्थिक सहयोग गरेको छ । समाजले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित जनताको राहत र पुनःस्थापनाका लागि आज प्रधानमन्त्री राहत कोषमा उक्त रकम हस्तान्तरण गरेको हो । तनहुँका समाजसेवी इन्जिनियर सुजन विष्टको समन्वयमा सङ्कलित उक्त […]

    24. भाेटेकाेशी बाढी प्रभावितलाई आनन्द फाउन्डेसनले गर्‍यो ३१ लाख सहयोग

      काठमाडौं । आनन्द फाउन्डेसन नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा- भोटेकोशी क्षेत्रको राहत तथा पुनर्स्थापना कार्यका लागि फाउन्डेसनले सहयोग गरेको हो । फाउन्डेसनले अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई हस्तान्तरण गरेको छ। सहयोग रकम फाउन्डेसनका सदस्य तथा शुभेच्छुकहरूबाट सामूहिक रूपमा सङ्कलन गरिएको फाउन्डेसनले जनाएको छ । आनन्द फाउन्डेसन […]

    25. भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग

      काठमाडौं- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि Doosan Bobcat India Pvt. Ltd. ले नेपाल सरकारलाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका आवश्यक उपकरण सहयोग गरेको छ। कम्पनीले भदौ १०, २०८२

      Ajako Artha logoAjako ArthaPrivatestory614 publishers
    26. प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो

      रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

      Nagarik News logoNagarik NewsPrivateeconomy614 publishers
    27. प्रधानमन्त्री राहत कोषमा १५ अर्ब बढी संकलन

      काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी १५ अर्ब ५० करोडभन्दा बढी मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल ११ अर्ब ६३ […]

    28. प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्बभन्दा बढी मौज्दात, बाढी प्रभावितका लागि एक अर्ब निकासा

      काठमाडौँ- गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो कुराको जानकारी दिएको हो। कार्यालयका अनुसार कोषमा संकलित रकममध्ये ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार […]

    29. राष्ट्रिय वैश्य महासंघ रुपन्देहीद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ८१ हजार सहयोग

      भैरहवा । राष्ट्रिय वैश्य महासंघ नेपाल, रुपन्देहीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गरेको छ । महासंघ, रुपन्देहीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख ८१ हजार रुपैयाँ जम्मा गरेको हो ।

      Global Aawaj logoGlobal AawajPrivatearchives614 publishers
    30. डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

      काठमाडौँ, असोज ७ गते । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि रु एक करोड ५० लाख सहयोग हस्तान्तरण गरेको...

    31. भोटेकोशी बाढी प्रभावितका लागि डब्लुडब्लुएफको डेढ करोड सहयोग

      काठमाडौं । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि रु एक करोड ५० लाख सहयोग हस्तान्तरण गरेको छ । डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा उहाँले डब्लुडब्लुएफ नेपाल आफ्नो अभियानमा प्रतिबद्ध रहेको […]

    32. विश्व वन्यजन्तु कोष नेपालद्वारा डेढ करोड सहयोग

      विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि रु एक करोड ५० लाख सहयोग हस्तान्तरण गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivateinternational614 publishers
    33. डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

      काठमाडौं- विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि रु एक करोड ५० लाख सहयोग हस्तान्तरण गरेको छ । डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा उनले डब्लुडब्लुएफ नेपाल आफ्नो अभियानमा प्रतिबद्ध रहेको उल्लेख […]

    34. बाढी पीडितलाई फिल्म सोसाइटी र चलचित्र कलाकार सङ्घ अमेरिका शाखाको सहयोग

      काठमाडौं – रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र कलाकार सङ्घ अमेरिका शाखाले चार लाख ८३ हजार ३३३ सहयोग गरेका छन् । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको नेतृत्वमा तीन लाख ३३ हजार ३३३ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा. […]

    35. भोटेकोसी बाढीपीडितका लागि अमेरिकामा १ करोड ५ लाख राहत संकलन

      पाँचथर : भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगार्थ अमेरिकामा १ करोड ५ लाख ३३ हजार ९ सय ४४ रुपैयाँ राहत रकम संकलन भएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको पत्राचारअनुसार नेपाली जनसम्पर्क समिति, अमेरिकाले सञ्चालन गरेको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives614 publishers
    36. प्रधानमन्त्री राहत कोषमा १५ अर्ब बढी रकम जम्मा

      रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

      Nagarik News logoNagarik NewsPrivateeconomy614 publishers
    37. प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

      काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौज्दात छ

      Ratopati logoRatopatiPrivatestory614 publishers
    38. नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग

      ‎‎अमेरिका । नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी भीषण बाढीका कारण प्रभावित परिवारहरूको सहयोगार्थ रु. १,०५,३३,९४४ (एक करोड पाँच लाख तेत्तीस हजार नौ सय चवालीस रुपैयाँ) राहत रकम संकलन गरेको छ। ‎समितिका सभापति मुनिन्द्र नेम्बाङले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशानुसार सञ्चालन गरिएको उक्त अभियानमा विभिन्न राज्यका […]

    39. बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

      काठमाडौँ, असोज ५ गते। चीन सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि रु एक करोड १० लाख रुपियाँ प्रदान गरेको छ ।नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा ख...

    40. प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब संकलन, बाढी प्रभावितका लागि १ अर्ब निकासा

      काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि जुटाइएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८

      Ajako Artha logoAjako ArthaPrivatestory614 publishers
    41. प्रधानमन्त्री राहत कोषमा १५ अर्ब जम्मा, प्रभावितलाई १ अर्ब निकासा

      रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब रुपैयाँ जम्मा भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात छ । सरकारले कोषमा जम्मा भएको सहयोग रकमबाट यसअघि एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।कार्यालयका अनुसार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा ११ अर

      Lokaantar logoLokaantarPrivatestory614 publishers
    42. प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ संकलन

      काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब जम्मा भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात छ […]