
मेलमिलापको पहुँच स्थानीय तहसम्म विस्तार गर्ने विधेयक प्रतिनिधिसभामा पेश
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभामा पेश गरेकी छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री गौतमले विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव राखेकी थिइन्। सभाले अनुमति दिएपछि उनले