कक्षा ५ सम्मको आन्तरिक परीक्षा बन्द गर्न विद्यालयलाई निर्देशन
काठमाडौँ- कक्षा ५ सम्मका विद्यार्थीलाई लिइँदै आएको आन्तरिक परीक्षा बन्द गरी वैकल्पिक मूल्यांकन प्रणाली लागू गर्न पर्वतका विद्यालयलाई निर्देशन दिइएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) को निर्णय कार्यान्वयनसम्बन्धी पत्रअनुसार शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले जिल्लास्थित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई यस्तो निर्देशन दिएको हो। नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ […]
