
एन्जल्स हार्टको विजयी सुरुआत
काठमाडौं। आयोजक एन्जल्स हार्ट नेसनल स्कुलले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ मा आइतबार विजयी सुरुआत गरेको छ ।एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको व्यवस्थापन तथा नेपाल प्रिमियर लिग (एनपीएल) टिम काठमाडौं गोर्खाजको सहयोगमा भएको प्रतियोगिताको उद्घाटन खेलमा एन्जल्स हार्टले त्रिलोक विद्यालयलाई ४१ रनले पराजित ग¥यो । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भइरहेको टी–१० इन्डोर क्रिकेटको […]


