
त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस परीक्षा केन्द्रको एमबीएस तहको परीक्षा स्थगित
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय, परीक्षा नियन्त्रण महाशाखाले नुवाकोटस्थित त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस परीक्षा केन्द्रको स्नातकोत्तर तहको अन्तर्राष्ट्रिय व्यापार विषयको परीक्षा स्थगित गरेको छ । बुधबार डिनको कार्यालयद्वारा पूर्वनिर्धारित तालिका अनुसार सञ्चालन भइरहेको एमबीएस कार्यक्रम अन्तर्गत



