
पत्नी सुनीतालाई गोविन्दाको प्रश्न, ‘सफलता पाउन अरूलाई बदनाम नै गर्नुपर्छ र ?’
मुम्बई । भारतीय अभिनेता गोविन्दाले आफ्नी पत्नी सुनीता आहूजाले लगाएका अफेयरका आरोपबारे मुख खोलेका छन्। सार्वजनिक रूपमा आफ्नाविरुद्ध नकारात्मक कुरा गरेर सुनीताले चर्चा कमाइरहेको टिप्पणी गोविन्दाले गरेका छन्। सफलता पाउनका लागि अरूलाई बदनाम गर्नैपर्ने हो भन्दै
