
भारतमा रहेका नेपालीका लागि २४ सै घण्टा आपत्कालीन सहायता संयन्त्र बनाउन सांसद मल्लको माग
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले भारतमा रहेका लाखौँ नेपाली नागरिकले भोग्नुपरेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मल्लले भारतमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, कानुनी अधिकार र जीविकोपार्जनका सवालमा