
रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीले व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा योगदान पुर्याउने अभिकर्ताहरूको सम्मानमा बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा शुक्रबारदेखि आइतबारसम्म कार्यक्रम आयोजना गरेको

