
कन्सर्टमै भावुक भए लकी अली, भने– ‘जहाँ मरे पनि मलाई त्यहीँबाट जान दिनू’
मुम्बई । भारतीय गायक लकी अली हालै एउटा लाइभ प्रस्तुतिको क्रममा मृत्युको विषयमा कुरा गर्दै भावुक बनेका छन्। ६७ वर्षका अलीले आफू मृत्युका लागि सधैँ तयार रहने र यात्राको क्रममा कफनको कपडा साथमै बोक्ने गरेको बताएका
