
नागरिकता लिन सेवाग्राहीलाई सास्ती, सहायक प्रमुख जिल्ला अधिकारीमाथि सेवा प्रवाहमा ढिलासुस्तीको आरोप
रौतहट । सेवाग्रहीको लागि जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जीतेन्द्र कुमार यादव अभिशाप बनेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी जीतेन्द्रकुमार यादवले सेवाग्राहीलाई सहज रूपमा सेवा नदिएको र नागरिकताको प्रमाणपत्र लिन आउने सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको आरोप लागेको छ । प्रमाण तथा आवश्यक कागजात पूरा गरेर नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन […]
