
चीनले बनायो पृथ्वीजस्तै एक अर्बभन्दा बढी एआई एजेन्टको समाज
काठमाडौँ । चीनका शोधकर्ताले मानव समाज र मानिसको व्यवहारलाई ठूलो स्तरमा अध्ययन गर्न सकिने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित आभासी समाज (सिमुलेशन सिस्टम) तयार गरेका छन् । यसमा एक अर्बभन्दा बढी आभासी मानिसजस्ता कृत्रिम बुद्धिमत्ता