Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 12 Auglast: 14 Aug

एमाले कार्यदलद्वारा नेतृत्व रूपान्तरण र दुई कार्यकालको सीमा ब्युँताउने प्रस्ताव

नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदलले नेतृत्वमा उमेर हद र दुई कार्यकालको सीमा पुनः लागू गर्न प्रस्ताव गरेको छ। उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेल सम्मिलित कार्यदलले तयार पारेको प्रतिवेदनमा मुख्य नेतृत्वमा अधिकार केन्द्रीकृत हुँदा स्वेच्छाचारिता बढेको निष्कर्ष निकालिएको छ। पार्टीलाई बलियो बनाउन सामूहिक नेतृत्व प्रणाली अपनाउनुपर्ने र नेतृत्व रूपान्तरण आवश्यक रहेको सुझाव प्रतिवेदनले दिएको छ।

TopicsCPN (UML)
3 publishers · 4 headlines · developing over 1d 11h
Broke firstRatopati logoRatopati

माधवको नजिर देखाउँदै ओलीमाथि राजीनामाको ‘नैतिक’ दबाब

काठमाडौँ। नेकपा एमाले पार्टी पुनर्संरचना र पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनले पार्टी कमजोर बन्नुमा नेतृत्वले जिम्मेवारी लिनुपर्ने सुझाव दिइएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन मस्यौदामा यस्तो सुझाव दिएको पाइएको हो। स्रोतका अनुसार

story4 publishers
Coverage

3 more headlines since

first · 12 Auglatest · 14 Aug
  1. ओलीलाई हटाउन असोजमा महाधिवेशन प्रतिनिधि परिषद् र त्यसपछि विशेष महाधिवेशन बोलाउन सुझाव

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’ले महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमार्फत विशेष महाधिवेशनको आयोजना गरेर हटाउन सुझाव दिएको छ। जेठ १० गतेको एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा गठन गरेको १५ सदस्यीय कार्यदलले नेतृत्व परिवर्तन सहितको पार्टी पुनर्गठन कार्ययोजना असोजमा बोलाइने परिषद्को बैठकबाट पारित गर्न […] The post ओलीलाई हटाउन असोजमा महाधिवेशन प्रतिनिधि परिषद् र त्यसपछि विशेष महाधिवेशन बोलाउन सुझाव appeared first on BIZMANDU.

    BizmanduPrivatecontent4 publishers
  2. नेकपा एमालेको शल्यक्रिया : ओली हटाऊ, कमिटी घटाऊ !

    काठमाडौँ । नेकपा एमालेको आन्तरिक जीवन र निर्वाचन परिणामको गम्भीर समीक्षा गर्न गठित कार्यदलले पार्टीलाई नयाँ जीवन दिन विद्यमान नेतृत्वको कार्यशैली र संगठनात्मक ढाँचामा आमूल परिवर्तन गर्नुपर्ने ठहर गरेको छ । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजकत्वको

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. एमालेकै प्रतिवेदन भन्छ- ओलीलाई नेतृत्वबाट बिदा गरौँ, उमेर हद र दुई कार्यकालको सीमा ब्युत्याऊँ

    काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई अहिलेको नेतृत्व शैलीबाट अघि बढाउन नसकिने संकेत गर्दै नेतृत्व रूपान्तरणको प्रस्ताव गरेको छ। उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल सम्मिलित कार्यदलले पार्टीभित्र सामूहिक नेतृत्व प्रणाली कमजोर हुँदै मुख्य नेतृत्वमा अधिकारको केन्द्रीकरण बढेको निष्कर्ष निकालेको छ। यस्तो अवस्थाले नेतृत्वमा स्वेच्छाचारिताको प्रवृत्ति बढाएको प्रतिवेदनमा उल्लेख […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.