
सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन
खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्न सडक हेरालु परिचालन भएका छन् । बर्सातको समयमा अत्यधिक वर्षा हुने र ग्रामीण सडकहरू निरन्तर क्षतिग्रस्त भएर यातायात अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै अवरुद्ध सडक बाह्रै महिना सञ्चालन गर्न नगरपालिकाले २६ जना सडक हेरालु नियुक्त गरेर परिचालन गरेको हो । विगत वर्षमा सडक मर्मत […]


