
राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना
सिरहा– पाँच वर्षअघि सङ्घीय सरकारको ७० प्रतिशत र लहान नगरपालिकाको ३० प्रतिशत लागतमा निर्माण सुरु भएको लहान–१७ स्थित देवीदह पर्यटकीय आयोजना अहिले अलपत्र अवस्थामा छ । बीस बिघा क्षेत्रफलमा फैलिएको धार्मिक तथा पर्यटकीय क्षेत्रको सौन्दर्यकरणका लागि आर्थिक वर्ष २०७७-७८ मा रु छ करोड ९३ लाख बजेट स्वीकृत भएको थियो । निर्माण कम्पनी ‘विकास एण्ड बस्नेत […]

