
‘२० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको इसारा र सिट्ठीका भरमा भएको छ’
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्ले काठमाडौँ उपत्यकामा २० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहे पनि ट्राफिक प्रहरीले अझै हात र सिठीको भरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको
