
‘लज्जावती’ नेपालीपनको प्रेमकथा, धेरैको जीवनसँग मेल खान्छ: अभिनेता मुकुन भुसाल
काठमाडौँ । अभिनेता मुकुन भुसालले फिल्म ‘लज्जावती’ नेपालीपनको प्रेमकथा समेटिएको फिल्म भएको बताएका छन्। फिल्मको कथा धेरै नेपालीको जीवनसँग मेल खाने उनको भनाइ छ। बुधबार फिल्मको प्रदर्शनका विभिन्न पक्षबारे जानकारी दिन आयोजित एक कार्यक्रममा बोल्दै भुसालले