
प्रविधिमा अब्बल मानिने जापान एआई प्रयोगमा किन यति पछाडि ?
टोकियो । विभिन्न अध्ययनले जापानी कम्पनीहरू कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगका मामिलामा निकै सुस्त रहेको देखाएका छन्। गम्भीर श्रम अभाव, वृद्ध हुँदै गएको जनसङ्ख्या र लामो समयदेखि कायम उत्पादकत्वको समस्याबीच जापानी कम्पनीहरू एआई प्रयोगका लागि सबैभन्दा