
आन्दोलनरत चिकित्सकका माग यथाशीघ्र सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
काठमाडौँ। नेपाल चिकित्सक सङ्घले देशका विभिन्न मेडिकल कलेजमा कार्यरत रेजिडेन्ट तथा इन्टर्न चिकित्सकहरूका मागहरूको यथाशीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। सङ्घका महासचिव डा. विश्व राज दवाडी र अध्यक्ष डा. बद्री रिजालले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत
