
‘शुभ विवाह’ निर्माण घोषणा, मुख्य भूमिकामा प्रदीप र सनिशा
काठमाडौँ। सुदर्शन थापाको निर्देशनमा नयाँ नेपाली फिल्म ‘शुभ विवाह’ बन्ने भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको मुख्य कलाकार तथा प्राविधिक टिम चिनाउँदै घोषणा गरिएको छ । प्रियादर्शन फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको मुख्य

