हिमालयन रिइन्स्योरेन्सकी पूर्व सञ्चालक खरेललाई अदालतले दियो घरौटी सुविधा, व्यवसायी गुप्ता थुनामा
काठमाडौं। सम्पत्ति शुद्धीकरण प्रकरणमा हिमालयन रिइन्स्योरेन्सकी पूर्व सञ्चालक शुभेच्छा खरेल घरौटी र व्यवसायी रोहित गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ। काठमाडौं। सम्पत्ति शुद्धीकरण प्रकरणमा हिमालयन रिइन्स्योरेन्सकी पूर्व सञ्चालक शुभेच्छा खरेल घरौटी र व्यवसायी रोहित गोल्छालाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ। न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलास खरेललाई १० लाख धरौटीमा […] The post हिमालयन रिइन्स्योरेन्सकी पूर्व सञ्चालक खरेललाई अदालतले दियो घरौटी सुविधा, व्यवसायी गुप्ता थुनामा appeared first on BIZMANDU.
